२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६ सेप्टेम्बर ७ तारिख। भदौ कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत । निजामती सेवा दिवस ।


  • आज दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    सोमबार, भदौ २२ २०८३

    काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो धेरै स्थानमा भारी...

  • कृष्णभिरमा वैकल्पिक ट्रयाकको ब्रेकथ्रु, पृथ्वी राजमार्ग चाडै खुल्ने

    आइतबार, भदौ २१ २०८३

    काठमाडौंपहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वैकल्पिक सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।...

  • इजिप्टमा टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्ड

    आइतबार, भदौ २१ २०८३

    काठमाडौँ । इजिप्टमा टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको...

  • केप भर्डमा बस दुर्घटना, २१ जनाको मृत्यु

    आइतबार, भदौ २१ २०८३

    काठमाडौं। अफ्रिकी देश केप भर्डको फोगो द्वीपमा शनिबार राति भएको भीषण बस दुर्घटनामा कम्तीमा २१...

  • ८७ हजार ग्यास सिलिन्डर काठमाडौं ल्याइयो

    आइतबार, भदौ २१ २०८३

    काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन...

  • सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

    आइतबार, भदौ २१ २०८३

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...

  • बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

    आइतबार, भदौ २१ २०८३

    काठमाडौँ /प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै...

  • रसुवाका मात्रै तीन हजार बढी सम्पर्कविहीन

    आइतबार, भदौ २१ २०८३

    काठमाडौं । नेपालचीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति...

  • इरानी तीन तेल ट्यांकरमा अमेरिकी आक्रमण

    आइतबार, भदौ २१ २०८३

    काठमाडौँ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुई...

  • गोरखाको थेराङ खोलाको बाढीले चार घर र पुल बगायो

    आइतबार, भदौ २१ २०८३

    गोरखा जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर...

  • त्रिशूली-३ 'बी'मा उद्धार कार्य जारी

    आइतबार, भदौ २१ २०८३

    काठमाडौं । रसुवाको भोटेकोसी हुँदै आएको बाढीपछि त्रिशूली त्रिशूली३'बी' जलविद्युत् आयोजनामा उद्धार कार्य जारी रहेको...

  • यी नदीमा आज आकस्मिक बाढीको सम्भावना

    आइतबार, भदौ २१ २०८३

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान...

  • कर्मचारीलाई त्रसित बनाएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

    शनिबार, भदौ २० २०८३

    काठमाडौँ /नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित...

  • भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

    शनिबार, भदौ २० २०८३

    काठमाडौं।सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई...

  • कृष्णभिर ट्र्याक खोल्ने काम जारी

    शनिबार, भदौ २० २०८३

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको...

  • चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

    शनिबार, भदौ २० २०८३

    रसुवा । चिलिमे जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको छ । भौगोलिक...

  • बेत्रावतीमा पुरिएको घरबाट महिलाको जीवितै उद्धार

    शनिबार, भदौ २० २०८३

    बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार...

  • बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

    शनिबार, भदौ २० २०८३

    रसुवामा बाढी आएको ११ दिनपछि अपर त्रिशूली१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको...

  • मानव बेचबिखनमुक्त समाजका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक: प्रधानमन्त्री शाह

    शनिबार, भदौ २० २०८३

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र...

  • परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्ग आज साँझसम्म बन्द

    शनिबार, भदौ २० २०८३

    धादिङ । भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका२ परेवाभिरमा सडक मर्मतका...

  • भोटेकोशी बाढीपीडितलाई सतपालजी महाराजले गरे १० लाख सहयोग

    शनिबार, भदौ २० २०८३

    मानव धर्मका प्रणेता एवं भारतको उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली...

  • भोटेकोशी बाढी: ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, १८ वटा विद्यालय प्रभावित

    शनिबार, भदौ २० २०८३

    काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्बजनिक गरिएको छ । राष्ट्रिय विपद् जोखिम...

  • आजको राशिफल : २०८३ भदौ २० गते (शनिबार)

    शनिबार, भदौ २० २०८३

    मेष :दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका...

  • सङ्खुवासभामा गोली हानेर शिक्षकको हत्या

    शुक्रबार, भदौ १९ २०८३

    सङ्खुवासभा सङ्खुवासभाको मकालु गाउँपालिकामा१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ ।मकालु१ चिर्खाङस्थित कालिका...

  • अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend