२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फेरी पक्राउ परे दुर्गा प्रसाईं


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 75.7K
    SHARES

  • images
    फेरी पक्राउ परे दुर्गा प्रसाईं

    काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो ।

    आइतबार दिउँसो पत्रकार सम्मेलन उनले गरी हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए । सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    दुर्गां प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा सरकारले पटक पटक पक्राउ गर्ने गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend