२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

नयाँ बानेश्वर ट्रलीबस स्टेसन नजिक पुरुषद्वारा आत्मदाहको प्रयास


सञ्चार डबली
  • शुक्रबार, चैत २४ २०७९
  • 11.6K
    SHARES

  • images
    नयाँ बानेश्वर ट्रलीबस स्टेसन नजिक पुरुषद्वारा आत्मदाहको प्रयास

    शुक्रबार, २४ चैत्र २०७९
    काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै ती व्यक्तिको सुरक्षित उद्धार गरेको थियो।

    उद्धार गरिएका व्यक्ति ५० वर्षीय प्रेम लामा हुन् । उनलाई बानेश्वर वृत्तमा लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend