२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 9.6K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

     

    काठमाडौं, २१ बैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।


    सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री दाहाल  र अध्यक्ष  ओलीबिच भेटवार्ता भएको हो । सो भेटवार्ताको बिषय भने खुलाईएको छैन । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend