२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुँने


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 9.3K
    SHARES

  • images
    परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुँने

    काठमाडौं, २१ बैशाख । आज परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदै छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन् ।

    उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend