२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 10.0K
    SHARES

  • images
    टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिँदै

    काठमाडौं, २१ बैशाख । पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । बुटवलबाट नेकपा (एमाले)का सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेश गरिनेछ ।

    रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । पुर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनमाथी अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिईसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend