२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 10.4K
    SHARES

  • images
    नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिँदै

    काठमाडौं, २१ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण आज हुँने भएको छ । शितल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो सपथ ग्रहण कार्यक्रम हुनेछ  ।

    प्रधानमन्त्री प्रचण्डले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ती गरेका थिए भने केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा तथा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend