२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

जनकपुरविरुद्ध विराटनगर २ रनले विजयी


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 550
    SHARES

  • जनकपुरविरुद्ध विराटनगर २ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।

    मंगलबार सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।

    अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले दिएको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगेर पनि सफल हुन सकेन ।

    यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend