२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै काठमाण्डू गोर्खाजको पहिलो जित


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 1.1K
    SHARES

  • कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै काठमाण्डू गोर्खाजको पहिलो जित

    काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डूले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।

    कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डूले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    यसअघि पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाण्डूले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

    कर्णाली भने काठमाण्डूसँग पराजित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend