२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्दै


सञ्चार डबली
  • शनिबार, कात्तिक १ २०८३
  • 1.4K
    SHARES

  • images
    गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्दै

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् ।

    कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज दिउसो २ बजे शपथ तथा पद बहाली कार्यक्रम हुने भएको छ ।

    महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि थापाले आज शपथ ग्रहण तथा पदबहाली गर्न लागेका हुन् ।

    अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ तथा पद बहाली भने दशैँपछि हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend