२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

परराष्ट्रमन्त्री खानाल र इन्डोनेसियाकी राजदूत लिस्त्योवतीबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , असोज २९ २०८३
  • 18.0K
    SHARES

  • images
    परराष्ट्रमन्त्री खानाल र इन्डोनेसियाकी राजदूत लिस्त्योवतीबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खानाल र नेपालका लागि इन्डोनेसियाकी नवनियुक्त गैरआवासीय राजदूत लिस्त्योवतीबीच भेटवार्ता भएको छ।

    परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खानालले राजदूत लिस्त्योवतीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    भेटमा नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend