२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

एसियन गेम्सः अफगानिस्तानलाई नेपालले १०२ रनमै रोक्यो


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 638
    SHARES

  • images
    एसियन गेम्सः अफगानिस्तानलाई नेपालले १०२ रनमै रोक्यो

    काठमाडौं । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो । उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ नेपालमा कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend