२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

ल्यान्डफिल साइटमा पहिरो, काठमाडौँको फोहोर रोकियो


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 77
    SHARES

  • images
    ल्यान्डफिल साइटमा पहिरो, काठमाडौँको फोहोर रोकियो

    काठमाडौंँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरु पहिरोको कारण रोकिएका छन् ।

    शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको हो ।

    यसरी लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारी साधनहरू ल्यान्डफिल साइटसम्म पुग्न नसकेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend