२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचकमा सामान्य वृद्धि, ६ अर्ब २६ करोडको कारोबार


सञ्चार डबली
  • शुक्रबार, साउन ८ २०८३
  • 5.0K
    SHARES

  • नेप्से परिसूचकमा सामान्य वृद्धि, ६ अर्ब २६ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३  विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर १४.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा बैंक डिभेन्चर २०८५ को शेयरमा ८.९२ प्रतिशतले बढेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ३० करोड ९३ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend