२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्सेका सिइओ चुडामणि चापागाईंले दिए राजीनामा


सञ्चार डबली
  • सोमबार, असार २२ २०८३
  • 2.2K
    SHARES

  • नेप्सेका सिइओ चुडामणि चापागाईंले दिए राजीनामा

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।

    चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा . स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

    सरकारले उनलाई वि.सं. २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend