२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 11.1K
    SHARES

  • images
    उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक


    काठमाडौं, बैशाख ७ गते ।  आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदै छ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । 

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend