२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, माघ १४ २०८२
  • 3.0K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend