२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शनिबार, माघ १० २०८२
  • 4.2K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

    बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीका लागि निवेदन पेस गरे अनुसार बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

    सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend