२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सालपा विकास बैंकको आईपीओ बाँडफाँट


सञ्चार डबली
  • शुक्रबार, पुस २५ २०८२
  • 3.4K
    SHARES

  • सालपा विकास बैंकको आईपीओ बाँडफाँट

    काठमाडौं । सालपा विकास बैंक लिमिटेडको सेयर (आईपीओ) शुक्रबार (पुस २५) बिहान बाँडफाँट भएको छ । यो आईपीओ १ लाख ४३ हजार ९०८ जनाले १०/१० कित्ताका दरले र ९ जनाले ११/११ कित्ता प्राप्त गरेका छन् ।

    यसको नतिजा बैंकको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड वा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ । मेरो सेयरमा पनि नतिजा हेर्न सकिनेछ ।

    बैंकले आफ्ना कर्मचारीलाई २६ हजार ११९ कित्ता छुट्याएर १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend