२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चेतन गोतामे र समीक्षा अधिकारीको स्वरमा "तैंले त मलाई घात गरिस" बजारमा


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 25.6K
    SHARES

  • images
    चेतन गोतामे र समीक्षा अधिकारीको स्वरमा "तैंले त मलाई घात गरिस" बजारमा

    २९ फाल्गुन २०८०, मंगलबार  
    काठमाडौँ । चेतन गोतमे र गायिका समीक्षा अधिकारीले गाएको आधुनिक गीत "तैंले त मलाई घात गरिस"  बोलको गीत बजारमा आएको छ। समाजमा लैङ्गिक हिंसालाई चित्रण गर्दै गितको भिडियो निर्माण गरिएको छ ।

    यस गीतका शब्द संगीत र संगीत संयोजन भने गायक चेतन गोतामे ले नै गरेका हुन्ते। चेतन गोतामे एक लोक दोहोरी गायक पनी हुन यद्यपि उनी लोक,आधुनिक लगायत विभिन्न क्षेत्रका मौलिक गायनमा पनि उत्तिकै अब्बल छन । साथमा लोक, आधुनिक, लोक पप र प्रचलित सालैजो, कौराह,र रोइला गीतहरु पनि उनले बनाउछन् ।

    उनका अनुसार गायिका समीक्षा अधिकारीले गाएको गीतमा एउटा धोकेबाज प्रेमि प्रतिको आक्रोश त छनै साथमा सामाजिक सन्देश पनि भएको जिकिर गर्छन ।

    यस गीतले लैङ्गीक हिंसा विरुद्ध आवज बोल्दै सामाजिक मुद्दा पनि उठाएको हुनाले समाजमा सन्देश संगै व्यावसायिक सफलता प्राप्त गर्ने बिषयमा चेतन गोतामे आशावादी छन ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend