२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केपी ओली कप सुरू (फोटोफिचर)


  • शुक्रबार, फागुन ११ २०८०
  • 9.7K
    SHARES

  • images
    केपी ओली कप सुरू (फोटोफिचर)

    काठमाडौं, ११ फागुन । केपी ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी छन् । 

    राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।  उद्घाटनमा प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् भने ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो ।

    सो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

    दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।

    फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

    newskarkahna-news647099..jpgnewskarkahna-news647097..jpgnewskarkahna-news647098..jpgnewskarkahna-news647093..jpgnewskarkahna-news647092..jpgnewskarkahna-news647095..jpgnewskarkahna-news647094..jpgnewskarkahna-news647096..jpgnewskarkahna-news647091..jpgnewskarkahna-news647090..jpgnewskarkahna-news6470914..jpgnewskarkahna-news6470912..jpgnewskarkahna-news6470911..jpg
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend