२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मदन ढकालको शब्दमा सुदिप रेग्मीको 'बैनिको फुर्के रिबन’ सार्वजनिक


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.9K
    SHARES

  • images
    मदन ढकालको शब्दमा सुदिप रेग्मीको 'बैनिको फुर्के रिबन’ सार्वजनिक

    काठमाडौँ । मदन ढकालको शब्दमा सुदिप रेग्मीको बैनिको फुर्के रिबन’ गित युटुब च्यानल टि.एम म्यूजिक प्रोडक्सनबाट सार्वजनिक भएको छ । 

    गीतमा  सुदिप रेग्मी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । तिर्थ खत्रीको संगित रहेको उक्त गीतमा कृष्ण केसीले एरेन्ज गरेका छन्।

    मौसम हिमालीले निर्देशन र कोरियोग्राफर गरेको उक्त गीतको भिडियोमा गोबिन्द बिबस र लहना चमरियाको दमदारअभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend