२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता 


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 12.0K
    SHARES

  • images
    अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता 

     

    काठमाडौं, ३० साउन । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्वीर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।

    अक्षय कुमारले यो तस्वीरसँग लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना ।’अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका थिए । हालै उनले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend