२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्र मिश्र नियुक्त


सञ्चार डबली
  • सोमबार, असोज १९ २०८३
  • 2.0K
    SHARES

  • images
    हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्र मिश्र नियुक्त

    काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् ।

    कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    यस्तै, सोही दिन बसेको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट तीन जना नयाँ सञ्चालक नियुक्त गरेको छ ।

    नयाँ सञ्चालकमा नेपाल बैंक लिमिटेडका तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठ रहेका छन् ।

    कम्पनीका अनुसार उनीहरूलाई सञ्चालक समितिमा नियुक्त गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend