२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छी प्रस्थान


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 1.8K
    SHARES

  • images
    बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छी प्रस्थान

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छीतर्फ प्रस्थान गरेका छन् ।

    बाढी प्रभावित क्षेत्रमा जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको छ।

    अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत लगायतका नेताहरू पनि गल्छीतर्फ प्रस्थान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend