२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

भोटेकोशी बाढी प्रभावितका लागि कर्णाली सरकारले २ करोड दिने


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशी बाढी प्रभावितका लागि कर्णाली सरकारले २ करोड दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

    प्रदेश सरकारका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रयोग गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend