२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित


सञ्चार डबली
  • बिहीबार , असार २५ २०८३
  • 1.3K
    SHARES

  • राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित

    काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । 

    बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । 

    बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत  गरेका थिए ।  

    त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए  । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend