२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट


सञ्चार डबली
  • शुक्रबार, जेठ १५ २०८३
  • 3.8K
    SHARES

  • सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हालसम्मकै ठूलो बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार २१ खर्ब २४ अर्ब ३४ करोड रहेको छ।

    यस बजेटमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् कुल बजेटको ५९.८ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत) छुट्याइएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशत बढी रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend