२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

देशभरका सडक मर्मत गर्न सरकारले छुट्यायो २८ अर्ब ५२ करोड रुपैयाँ


सञ्चार डबली
  • शुक्रबार, जेठ १५ २०८३
  • 3.4K
    SHARES

  • देशभरका सडक मर्मत गर्न सरकारले छुट्यायो २८ अर्ब ५२ करोड रुपैयाँ

    काठमाडौं । सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट छुट्याएको छ ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । 

    उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend