२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति


सञ्चार डबली
  • बिहीबार , माघ २२ २०८२
  • 3.2K
    SHARES

  • images
    सानिमा बैंकले पायो २ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

    काठमाडौं- सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ।

    बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। 

    यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।

    बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

    बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend