२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • बिहीबार , पुस २४ २०८२
  • 2.8K
    SHARES

  • images
    कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

    बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेस गरिने पनि बैंठकले निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend