२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, मंसिर २४ २०८२
  • 3.3K
    SHARES

  • सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार (मंसिर २४) सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ । मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend