२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • सोमबार, मंसिर २२ २०८२
  • 2.9K
    SHARES

  • आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend