२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनको भाउमा लगातारको वृद्धि, आज प्रतितोला कति?


सञ्चार डबली
  • मंगलबार, मंसिर ९ २०८२
  • 3.0K
    SHARES

  • सुनको भाउमा लगातारको वृद्धि, आज प्रतितोला कति?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend