२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 4.5K
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

    यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend