२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा चढेको कार स्याङ्जामा दुर्घटना


सञ्चार डबली
  • बुधबार, साउन २१ २०८२
  • 9.8K
    SHARES

  • images
    चर्चित लोकदोहोरी गायक पशुपति शर्मा चढेको कार स्याङ्जामा दुर्घटना

    २०८२ साउन २१ गते

    काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

    उनका अनुसार पोखराबाट सांगीतिक कार्यक्रमको लागि वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

    कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको प्रहरिले जनाएको छ । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend