२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालमा आइसक्रिम उत्पादनमा क्रान्ति


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 5.3K
    SHARES

  • images
    नेपालमा आइसक्रिम उत्पादनमा क्रान्ति

    मङ्गलबार, १३ साउन २०८२

    काठमाडौँ। सग्तानी ग्रुप, LAIEF Ice Cream Machineries र नेपाल–इटाली उद्योग वाणिज्य संघ (NICCI) को सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण” शीर्षकमा एक प्रभावशाली कार्यक्रम, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो ।

    उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। इटालीका प्रमुख ब्रान्डहरू LAIEF, Technoice, Packint र Cold Car ले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरे ।

    यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुआत गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend