२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सामसङ नेपालको दशैं–तिहार विशेष अफर: “स्मार्ट अपग्रेट घरमा, लक्की सरप्राईज् चाडमा”

आकर्षक क्यासब्याक, नि:शुल्क पक्का उपहार र लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने मौका


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.3K
    SHARES

  • images
    सामसङ नेपालको दशैं–तिहार विशेष अफर: “स्मार्ट अपग्रेट घरमा, लक्की सरप्राईज् चाडमा”

    काठमाडौं- सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्समा “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लकी ड्र, थप क्यासब्याक र पक्का उपहार पाउन सक्नेछन्। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म चल्नेछ।

    किन्नुहोस्, सहभागी हुनुहोस् र जित्ने मौका पाउनुहोस्

    यो क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी सर्त तथा नियमहरू अनुसार लक्की ड्र मा सहभागी हुन सक्नेछन्।
    यस लक्की ड्रमा ३१ जना दैनिक विजेता छनोट गरिनेछ। विजेताले सामसङ ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा सामसङ ५५” UHD टिभी मध्ये कुनै एक उपहार जित्ने मौका पाउनेछन्। यसका साथै, ८ जना साप्ताहिक विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन्।  

    Screenshot 2026-09-20 144257
    लक्की ड्रमा सहभागी हुनका लागी:
    •    क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्नुहोस्।
    •    सामानको पछाडि टासिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी “Samsung [१४ अंकको सिरियल नम्बर]” ३७२७३ मा SMS पठाउनुहोस्। (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)
    •    SMS पठाएपछि ग्राहकले तुरुन्तै SMS मार्फत पुष्टि पाउनेछन्।
    •    विजेताको घोषणा हरेक बुधबार Image च्यानलको “Music of Your Choice” कार्यक्रममा गरिनेछ।
    •    विजेताको सूची Smart Plaza र Big Digital को Facebook Page मा पनि राखिनेछ।

    क्यासब्याक र पक्का उपहारसँग थप फाइदा
    लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।

    Screenshot 2026-09-20 144320

    साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ। नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरहरू सीमित अवधिका लागि मात्र हुन् (सर्त तथा नियमहरू लागू)। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत Samsung स्टोरमा गएर विवरण बुझ्न सक्नुहुन्छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend