२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

डिशहोमका ग्राहकले हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 5.8K
    SHARES

  • images
    डिशहोमका ग्राहकले हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्म छुट पाउने

    सोमबार, ०५ साउन २०८२

    काठमाडौं । आफ्ना ग्राहकलाई प्रविधिमैत्री जीवनशैलीमा अझनजिक ल्याउने लक्ष्यसहित डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुट ल्याएको छ।

    अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू आधा मूल्यमा प्राप्त गर्न सक्नेछन्। यो विशेष छुट पाउन ग्राहकहरूले डिशहोम इन्टरनेट वा टीभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५० प्रतिशत छुटमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

    योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्:
    • सोनिक एयर एयरबड: अब केवल १,७४९ (बजार खुद्रा मूल्य: ३,४९९)
    • जोन २ स्मार्टवाच: अब केवल २,७४९ (बजार खुद्रा मूल्य: ५,४९९)
    • भोकल स्पिकर: अब केवल ४,४९९ (बजार खुद्रा मूल्य: ८,९९९)

    डिशहोमले केवल इन्टरनेट र टीभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend