२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रबिन लामिछाने र निर्जला गुरुङको स्वरमा “गोर्खा घर काठमाडौं डेरा” सार्बजनिक (भिडियो सहित)


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 15.4K
    SHARES

  • images
    रबिन लामिछाने र निर्जला गुरुङको स्वरमा “गोर्खा घर काठमाडौं डेरा” सार्बजनिक (भिडियो सहित)

    १२ जेष्ठ २०८२, सोमबार 
    काठमाडौँ । बहुचर्चित लोक दोहोरी गायक रबिन लामिछाने र निर्जला गुरुङले गाएको “गोर्खा घर काठमाडौं डेरा” बोलको लोक दोहोरीगीत बजारमा आएको छ। गोरखाको रमणीय तथा ऐतिहासीक ठाऊको चिनारीसंगै माया र प्रेमसंगको समिश्रणलाई चित्रण गर्दै यो मौलिक गितको भिडियो निर्माण गरिएको छ ।

    गीतमा गायक रबिन लामिछानेकोे लय, शब्द दिप गुरुङको निर्देशनमा पदम सुवेदीको सम्पादन तथा  छायांकन विजय लामा रहेको उक्त म्यूजिक भिडियोमा मोडल कलाकारहरु लक्ष्मी गुरुङ, मिरा गुरुङ, आनन्द गुरुङ र मनोज गुरुङको धमकेदार अभिनय रहेको छ ।

    रबिन लामिछाने र निर्जला गुरुङको आवाजमा रहेको लोक दोहोरी गीत “गोर्खा घर काठमाडौं डेरा” निर्जला रोधी घर युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend