२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेपाल टेलिकमको वार्षिक इन्टरनेट जोड्दा थप एक महिना बोनस पाइने


सञ्चार डबली
  • शुक्रबार, फागुन २३ २०८१
  • 7.1K
    SHARES

  • images
    नेपाल टेलिकमको वार्षिक इन्टरनेट जोड्दा थप एक महिना बोनस पाइने

    शुक्रबार २३ फागुन, २०८१

    काठमाडौं । नेपाल टेलिकमको वार्षिक एफटीटीएच इन्टरनेट सेवामा थप एक महिना बोनस पाइने भएको छ । आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न गतिका वार्षिक प्याकेजमा एक महिनाको थप सेवा दिने घोषणा गरेको हो ।

    नयाँ तथा पुराना दुवै प्रकारका ग्राहकले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको प्याकेजमा यो बोनस अफर पाउने कम्पनीले जनाएको छ । साथै यी प्याकेजमा हरेक दिन ६०० एमबीदेखि १००० एमबी मोबाइल डेटा पाउन सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend