२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रियलमीले “बडा दशैं–तिहारको बडा अफर” को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै


सञ्चार डबली
  • मंगलबार, कात्तिक २७ २०८१
  • 6.9K
    SHARES

  • images
    रियलमीले “बडा दशैं–तिहारको बडा अफर” को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

    मंगलवार, कार्तिक २७ २०८१
    काठमाडौं - सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दशैँ र तिहारको अवसर पारेर ल्याएको “बडा दशैं–तिहारको बडा अफर” को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ ।

    उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गरेका छन् । त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ ।

    “बडा दशैँ–तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend