२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टीः आज कुवेतसँग खेल्दै नेपाल


सञ्चार डबली
  • मंगलबार, कात्तिक २७ २०८१
  • 6.7K
    SHARES

  • images
    आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टीः आज कुवेतसँग खेल्दै नेपाल


    काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ ।  दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । छनोट प्रतियोगिता नेपाल ,कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend