२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 महिला फुटबल टिमलाई काठमाडौँ महानगरले दियो २५ लाख पुरस्कार


सञ्चार डबली
  • बिहीबार , कात्तिक १५ २०८१
  • 6.8K
    SHARES

  • images
     महिला फुटबल टिमलाई काठमाडौँ महानगरले दियो २५ लाख पुरस्कार


    काठमाडौं । महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

    महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

    बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २/१ गोल अन्तरले पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend