२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सि.जी.का साना घरायसी सामाग्रीहरुमा १० सुनको सिक्का जित्ने मौका


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 7.7K
    SHARES

  • images
    सि.जी.का साना घरायसी सामाग्रीहरुमा १० सुनको सिक्का जित्ने मौका


    काठमाडौं ।नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठकोरमाइलो पर्वलाई लक्षिि गदै आफ्नो नयाँ योजना दशैँमा १० अफर ल्याएको छ । यस अभियान अन्तर्गत भाग्यसालि ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अबसर प्राप्त गनेछन्।

    यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागि हुनका लागि ग्राहकहरूले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खररद गरेर बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्कक्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्ने छ।

    यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुलो, इन्डक्सन, एयर फ्रायर लगाएतका वर्भिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

    यस अभियान भदौ २३ गतेबाट नेपालभर सिमीत अबधिको लागि लागूहुनेछ। नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend