२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चर्चित गायिका आसा बिसी युएई तर्फ प्रस्थान


सञ्चार डबली
  • शनिबार, भदौ ८ २०८१
  • 7.9K
    SHARES

  • images
    चर्चित गायिका आसा बिसी युएई तर्फ प्रस्थान

    केपि कुमार जलन / पाेखरा

    चर्चित लाेक तथा दाेहाेरी गायिका अासा बिसी युएई तर्फ  प्रस्थान गर्नु भएकाे छ ।

    ``बिदेश मा पहिचान समुद्द सैनामैना हाम्रो अभियान ´´ भन्ने मूल नारा का साथ असाहय एबं बिपन्न बिद्यार्थीहरुका लागि अक्षयकोष स्थापनार्थ नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा  सैनामैना सेवा समाज युएई   अायाेजना गरेकाे तीज विशेष सांस्कृतिक धमाका-२०२४ का लागि गायिका बिसी युएई प्रस्थान गर्नु भएकाे हाे ।

    नेपालबाट अामन्त्रित कलाकारहरू चर्चित लाेक गायक पुस्कल शर्मा , चर्चित लाेक गायिका अाशा बिसि, एबं चर्चित गायक अर्जुन कुवर साथै अन्य थुप्रै  कलाकारहरुको साथमा  आयोजना गरिएकाे कार्यक्रम लाई  सदाका जस्तै सभ्य र भब्य गराउन  सम्पूर्ण यु ए ई मा रहनुहुने सम्पुर्ण संघ- संस्थाहरू एबं सबै  नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उपस्थितिको लागि निमन्त्रणा गरिएकाे सैनामैना सेवा समाज युएईका महासचिब सुरेन्द्र परियारले जानकारी दिनु भयाे ।

    कार्यक्रम 
    २५ अगस्ट २०२४ , अाइतबार 
    समय दिउसाे १ बजेदेखि 
    स्थान :- Concord Creek View Hotel SK7 Hall  बरदुवइमा रहने अायाेजकले जनाएकाे छ ।
    गायिका विसी सांगितिक कार्यक्रम समापन पश्चात् नेपाल फिर्ता हुने परिवार स्राेतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend