२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साहित्यकार प्रधानका सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक लोकार्पण


सञ्चार डबली
  • शनिबार, साउन २६ २०८१
  • 7.9K
    SHARES

  • images
    साहित्यकार प्रधानका सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक लोकार्पण


    काठमाडौं । साहित्यकार नवीन प्रधानद्धारा रचित सादृश्य विम्ब कथासंग्रह र  लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ । आज नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए । 

    उनले  भने, ‘पेसागत व्यस्थताका साथसाथै गरेका अनुभवका कुराहरुलाई कृतिमार्फत प्रस्तुत गर्न  निकै गाह्रो हुन्छ,  समाजमा अपराध नियन्त्रण र  शान्ति सुरक्षा कायम  गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदारहँदै  पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर  समय  निकाल्न सफल भएकोमा आजका श्रष्ठाको महत्वपूर्ण  भूमिका छ ।’साथै, उनले साहित्य लेखन एउटा आफैंमा कठिन विषय भएको बताए । उनले साहित्य पुस्तक लेख्दा ज्ञान, क्षमताका साथै धैर्यताको पनि उत्तिकै आवश्यकता हुने  बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend