२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘आईएमई पे’ ले प्राप्त गर्यो सुरक्षित डिजिटल वालेटको प्रमाणपत्र


सञ्चार डबली
  • शुक्रबार, साउन २५ २०८१
  • 6.2K
    SHARES

  • images
    ‘आईएमई पे’ ले प्राप्त गर्यो सुरक्षित डिजिटल वालेटको प्रमाणपत्र


    काठमाडौं । आईएमई पेले सिसा पीसीआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरण प्राप्त गरेसँगै आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस प्राप्त गर्ने संस्था बनेको छ ।

    आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

    सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात् नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्‍याएर नवीकरण गरेको छ । अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend