२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सागर लम्साल ‘बले’ले गरे स्नेहा दंगालसँग विवाह


सञ्चार डबली
  • आइतबार, असार ३० २०८१
  • 10.1K
    SHARES

  • images
    सागर लम्साल ‘बले’ले गरे स्नेहा दंगालसँग विवाह

    काठमाडौँ, असार ३० । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उनले झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् । 
      
    स्नेहा पेसाले स्टाफ नर्स हुन् । दंगालसँग उनको मागी विवाह भएको हो । 

    चावहिलको एक पार्टी प्यालेसबाट उनीहरूको विवाह भएको हो । सागर म्युजिक भिडियो र हास्य टेलिश्रृंखलामा व्यस्त कलाकार हुन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend