२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पेरिस ओलम्पिकमा नेपाली खेलाडी मनिता श्रेष्ठ छनोट


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 7.4K
    SHARES

  • images
    पेरिस ओलम्पिकमा नेपाली खेलाडी मनिता श्रेष्ठ छनोट

    काठमाडौं, असार १३ । फ्रान्सको पेरिसमा सञ्चालन हुने गृष्मकालीन पेरिस ओलम्पिकमा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनोट हुन सफल भएकी छिन् ।

    आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्डमार्फत उनी छनोट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend